०५ साउन २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोट पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

सोमवार बिहान प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्रिपरिषद् विस्तार र सभामुख निर्वाचन सम्बन्धी विषयमा छलफल भएको जनाइएको छ ।

सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्