१२ साउन २०८३, मंगलबार

राप्रपा अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्रीको शपथ लिँदै

राप्रपा अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्रीको शपथ लिँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन मंगलवार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको शपथ लिँदैछन् ।

राप्रपाबाट शहरी विकासमन्त्रीमा विक्रम पाण्डे र कानूनमन्त्रीमा ध्रुवबहादुर प्रधान शपथ लिँदैछन् । सांसद दिपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री नियुक्त हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्