०५ साउन २०८३, मंगलबार

१ लाख ४० हजार घूस लिँदालिँदै इन्जिनियर रंगेहात पक्राउ

१ लाख ४० हजार घूस लिँदालिँदै इन्जिनियर रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सप्तरीको  शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घूसहित रंगेहात पक्राउ गरेको छ।

सेवाग्राहीसँग निर्माण कार्यको भुक्तानी बापत घूस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनकै कार्यकक्षमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन्।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्