
प्रतिनिधिसभामा उपसभामुख निर्वाचनको मत विभाजन प्रक्रिया शुरू भएको छ।
सभामुख देवराज घिमिरेले मत विभाजन प्रक्रिया शुरू भएको जनाएका छन्।
सत्ता गठबन्धनबाट राष्ट्रिष स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई उससभामुखको उम्मेदवार बनाएको छ भने कांग्रेसलगायत विपक्षी गठबन्धनले मुक्ताकुमारी यादवलाई अघि सारेको छ।