३० जेठ २०८३, शनिबार

हिम पहिरोमा परेर २८ जनाको मृत्यु

माघ ८, २०७९
हिम पहिरोमा परेर २८ जनाको मृत्यु

चीनको निङ्ची सहरमा गएको हिमपहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।  हिमपहिरोपछि  नइङ्चीको प्याड टाउनसिप  जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको समाचारमा जनाइएके छ । 

त्यसपछि यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्