×

Nic Asia
Dabur
Prabhu Bank

भारतद्वारा १७ पाकिस्तानी बन्दीलाई रिहा

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको   छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले  यसबारे पुष्टि गरेको छ।
उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो ।  सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ । 

yONNEX
IME BANK INNEWS

"हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ," पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १०, २०७९

भारतको झारखण्ड राज्यमा रहेको धनबाद जिल्लामा एउटा सानो ग्लाइडर विमान उडेको केही समयमै दुर्घटनाग्रस्त भएको छ ।  प्राविधिक गडबडीका कारण विमान उडेको ५०० मिटर पर नै अचानक तल खसेर घरमा ठोकिन पुगेको थियो ...

चैत १०, २०७९

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बिहीबार बताएका छन् । “देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका...

चैत १०, २०७९

चिनियाँ तथा नेपाली याप निर्माताहहरूले ऋण दिने याप डाउनलोड गर्न लगाएर भारतीयहरूलाई ठगिरहेको त्यहाँको प्रहरीले जनाएको भन्दै द टाइम्स अफ इन्डियाले खबर दिएको छ ।  आर्थिक अभावका कारण समस्यामा परेका मानिस...

चैत १०, २०७९

भारतका कांग्रेस नेता राहुल गान्धीको संसद् सदस्यता खारेज गरिएको छ ।  बिहीवार गुजरातस्थित सुरतको एक अदालतले राहुललाई फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभा सदस्य पद खारेज गरिएको हो ।&n...

चैत ११, २०७९

युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् । सरकारले बुधबारसम्म कीभ–पेचेस्र्क लाभ्रा छ...

चैत ११, २०७९

युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीबारेमा एक सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म ईन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्मम...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x