×

Nic Asia
Dabur
Prabhu Bank

पेशावर मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

काठमाडाैं | माघ १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।

yONNEX
IME BANK INNEWS

उक्त  घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका  छन् । उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी  छ । "शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको  उचित प्रबन्ध गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित  भई   विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्। 

विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

जापानका प्रधानमन्त्री फुमिओ किशिदा अहिले भारत भ्रमणमा छन् ।  त्यसक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदराबाद हाउसमा भेटघाट गरेका छन् । भेटघाटकै क्रममा मोदीले किशिदालाई जालीको बाकसम...

चैत ६, २०७९

फिनल्यान्ड संसारको सबभन्दा खुशी मुलुकको सूचीमा लगातार छैटौंपटक पहिलो स्थानमा परेको छ ।  एक दशकभन्दा बढी अवधिदेखि प्रकाशित गर्दै आइएको यस सूचीमा अभूतपूर्व उपलब्धि हासिल गर्न फिनल्यान्ड सफल भएको हो । ...

चैत ६, २०७९

शाङ्हाई कोअपरेशन अर्गनाइजेशन अन्तर्गत साझा बौद्ध विरासत शीर्षकमा भारतले गत साता एउटा सम्मेलनको आयोजना गरेको द हिन्दू पत्रिकाले खबर दिएको छ ।  उक्त सम्मेलनमा रुस, चीन, पाकिस्तान, ताजिकिस्तान, बेलारुस, बह...

चैत ६, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ सोमवार रुसको राजधानी मस्को पुगेका छन् ।  तीनदिने राजकीय भ्रमणका क्रममा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटघाट गर्नेछन् ।  शिखरबैठकमा दुवै पक्षले ऊर्जा तथा सैन्य क्...

चैत ६, २०७९

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच  आज  विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ ।   भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज &nb...

चैत ७, २०७९

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । कङ्गोको पूर्वी किभु र इतुरीमा सशस्त्र विद्रोहीहरूले हमला गरेका थिए । उनीहरूले गत शनिवार यी २ प्रान्तका विभिन्न गाउँ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x