२३ जेठ २०८३, शनिबार

बीचफाँटाका राना मृत फेला

बीचफाँटाका राना मृत फेला

कञ्चनपुरको बेदकोट नगरपालिका –५ धर्मपुर बीचफाँटा बस्ने ४० वर्षीय बसन्त राना आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ । रानाको मृत्युबारे अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्