१३ साउन २०८३, बुधबार

 कक्षा ९ मा पढ्ने १४ वर्षकी किशोरी सेती नदीमा हामफालिन्

कात्तिक २०, २०७४
 कक्षा ९ मा पढ्ने १४ वर्षकी किशोरी सेती नदीमा हामफालिन्
पोखरा, ५ भदौ-पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । 

महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्