२८ असार २०८३, आइतबार

स्वास्थ्य मन्त्री गिरी र बेलायती राजदूत पाटिलबीच भेटवार्ता

स्वास्थ्य मन्त्री गिरी र बेलायती राजदूत पाटिलबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन्। 

शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री गिरीको निजी सचिवालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्