०५ असार २०८३, शुक्रबार

राजस्वका कर्मचारी पक्राउ

कात्तिक २०, २०७४
राजस्वका कर्मचारी पक्राउ


धनगढी, ५ भदौ - सेवाग्राहीबाट रु ४५ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूदुरपश्चिम क्षेत्रीय कार्यालय कञ्चनपुरको टोलीले अत्तरियास्थित राजस्व अनुसन्धान कार्यालयका नासु राजेन्द्र साउदलाई पक्राउ गरेको छ ।ciaa

सेवाग्राहीबाट सो रकम घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक अनिलकुमार उप्रेती नेतृत्वको टोलीले नासु साउदलाई पक्राउ गरेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्