२३ असार २०८३, मंगलबार

न्याय सेवा आयोगको बैठक : को–को भए बढुवा ? [नामावलीसहित]

न्याय सेवा आयोगको बैठक : को–को भए बढुवा ? [नामावलीसहित]

काठमाडौँ । न्याय सेवा आयोगको बैठकले सहसचिव र उपसचिव तहमा कर्मचारीहरूको बढुवा गरेको छ । आइतबार बसेको बैठकले न्याय समूह, कानुन समूह र सरकारी वकिल समूहका कर्मचारीहरूको बढुवा गरेको हो । 
जसअनुसार न्याय समूहको सहसचिव वा सो सरहको पदमा १ जना उपसचिव वा सो सरहको पदमा ६ जना, कानुन समूहकाे उपसचिव वा सो सरहको पदमा ३ जना बढुवा भएका छन् । 
यस्तै सरकारी वकिल समूहको उपसचिव वा सो सरहको पदमा ५ जना, न्याय समूहको उपसचिव वा सो सरहको पदमा ६ जना, कानुन समूहको उपसचिव वा सो सरहको पदमा ३ जना र सरकारी वकिल समूहको उपसचिव वा सो सरहको पदमा ६ जना बढुवा भएका छन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्