२५ जेठ २०८३, सोमबार

आजदेखि कति पर्छ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ?

आजदेखि कति पर्छ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको हो ।

जसअनुसर आजदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पुुगेको छ ।  खाना पकाउने एलपीजी ग्यास र हवाई  इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्