जेठ २०, २०८०
गत वैशाखमा ११ वर्षका भए सुप्रिम मल्ल ठकुरी । कलिलो उमेरमै दर्जनौं गीतमा उनको स्वर गुञ्जिइसकेको छ । ‘उसले गाएका गीतहरू मैले टिपोट गर्ने गरेको छु,’ सुप्रिमका बुवा कृष्ण मल्लले भने, ‘अहिलेस...
मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।
सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका छन् ।
ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो ।
पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् । रासस
गत वैशाखमा ११ वर्षका भए सुप्रिम मल्ल ठकुरी । कलिलो उमेरमै दर्जनौं गीतमा उनको स्वर गुञ्जिइसकेको छ । ‘उसले गाएका गीतहरू मैले टिपोट गर्ने गरेको छु,’ सुप्रिमका बुवा कृष्ण मल्लले भने, ‘अहिलेस...
पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन्...
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । थुप्रै हिट गीतका सर्जक बिजीले आफ्नै गृहजिल्ला स्याङजाकी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । उनी...
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिवार काठमाडौंमा आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक...
सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ की ?’ बोलको गीत सार्वजनिक गरेका छन् । बुधवार बेलुका सार्वजनिक लोक आधुनिक शैलीको यो गीतमा गायक शिव परियार र गायिका अनु चौधरीको स्वर छ । बसन्त...
गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो । ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...