5 shares
घोराही उपमहानगरपालिका –८ लरेना बस्ने ४५ वर्षीय हिराबहादुर वलीको पानीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित लरेना सिचाई बाँधको ड्याममा डुबेर शनिबार बिहान उनको मृत्यु भएको हो ।
घटनाबारेमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।