३१ असार २०८३, बुधबार
हावाहुरीले बिथोल्यो शपथग्रहण कार्यक्रम

हावाहुरीले मञ्च भत्काइदिएपछि रोकियो लुम्बिनीका मन्त्रीहरूको शपथग्रहण

हावाहुरीले मञ्च भत्काइदिएपछि रोकियो लुम्बिनीका मन्त्रीहरूको शपथग्रहण

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हावाहुरीले अवरुद्ध बनाएको छ ।

हुरी आएर मञ्चका टेन्टहरू भत्काइदिएपछि शपथग्रहण हुन सकेको छैन ।

प्रदेश सभाअघि शपथग्रहणका लागि मञ्च तयार भएको छ ।

तर हावाहुरीले टेन्टहरू भत्काएपछि र कुर्सीहरू अस्तव्यस्त पारेपछि दिउँसो १ बजेका लागि तय भएको शपथ ढिला भएको हो ।

केहीबेरमा हलभित्र शपथग्रहण गर्ने कार्यक्रम शुरू हुने प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्