१२ असार २०८३, शुक्रबार

राष्ट्रपतिलाई सेनाको सलामी

राष्ट्रपतिलाई सेनाको सलामी

७३ औं प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ ।

टुँडिखेलमा आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन:, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितकाे उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो ।

त्यस अवसरमा सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति सेनाका परमाधिपति समेत हुन् ।

२००७ सालमा मुलुकमा प्रजातन्त्र आएको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्