०४ साउन २०८३, सोमबार

पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले अधिकारकर्मी डा. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् । डा. श्रेष्ठको सोमवार बिहान उपचारका क्रममा निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्