२८ जेठ २०८३, बिहीबार

मोदीले नेपालीमा गरे भाषण, भने– भारतमा स्वागत गर्न पाउँदा मलाई खुसी लाग्यो

कात्तिक २०, २०७४
मोदीले नेपालीमा गरे भाषण, भने– भारतमा स्वागत गर्न पाउँदा मलाई खुसी लाग्यो
दिल्ली, ८ भदाैं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन शुरु भएको छ ।

दिल्लीको हैदरावाद हाउसमा शुरु भएको संयुक्त पत्रकार सम्मेलनको शुरुवातमा बोलेका भारतीय प्रधानमन्त्री मोदीले नेपालीमा भाषण गर्दै भ्रमण टोलीलाई स्वागत गरेका थिए ।

उनले नेपालीमा भाषण गर्दै भने भने– भारतमा स्वागत गर्दा मलाई खुसी लाग्यो ।

salt training

कमेन्ट गर्नुहोस्