०४ असार २०८३, बिहीबार

१ सय मेगा पिक्सेलको हनर एक्स एट ए अब नेपाली बजारमा

१ सय मेगा पिक्सेलको हनर एक्स एट ए अब नेपाली बजारमा

१ सय मेगापिक्सेल अल्ट्रा क्यामेरा भएको हनर एक्स ८ ए नेपाली बजारमा आउने भएको छ। 

गत महिना हनर एक्स नाइन ए फाइभजी र हनर एक्स सेभेन एको सफलतापछि नेपालमा हनर उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो अर्को नयाँ स्मार्टफोन अर्थात हनर एक्स एट ए नेपाली बजारमा ल्याएको हो।  

एलिजेन्ट र स्लिम हनर एक्स एमा १०० एमपी अल्ट्रा क्यामेरा, ६ दशमलव ७ इन्चको इगलेस डिस्प्ले, आठ जीबी र्‍याम, १२८ जीबी इन्टरनल स्टोरेज छ। 

salt training

कमेन्ट गर्नुहोस्