२५ असार २०८३, बिहीबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

फागुन १२, २०७९
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रपति चुनावको विषयमा दलहरूबीच वार्ता र संवाद चलिरहेका बेला राप्रपाले केन्द्ीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रवार १२ बजे बस्नेगरी राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । 

बैठक राष्ट्रपतिको चुनावसहित समसामयिक विषयमा केन्द्रित हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्