२५ जेठ २०८३, सोमबार
सत्ता बहिर्गमन

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता

फागुन १३, २०७९
सरकारबाट बाहिरिने राप्रपाको निर्णय, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिवार बसेको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिने निर्णयसँगै राप्रपाले प्रधानमन्त्री प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्