२६ जेठ २०८३, मंगलबार

एमाले सचिवालय बैठक शुरू

फागुन १३, २०७९
एमाले सचिवालय बैठक शुरू

नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक शुरू भएको एमाले कार्यलय सचिव डा. भीष्म अधिकारी जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । शनिवार राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्