२५ जेठ २०८३, सोमबार
बालुवाटारमा ८ दलीय बैठक

बालुवाटारमा ८ दलीय बैठक, रञ्जिता श्रेष्ठसँगै एलिजा गौतम पनि सहभागी

फागुन १४, २०७९
बालुवाटारमा ८ दलीय बैठक, रञ्जिता श्रेष्ठसँगै एलिजा गौतम पनि सहभागी

८ दलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू भएको छ। 

बैठकमा ८ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का उपस्थिति छन्  भने माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायत नेताहरू छन् ।

यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र उक्त पार्टीमा भर्खरै प्रवेश गरेकी एलिजा गौतम पनि सहभागी छिन्। 

पुरानो गठबन्धनमा अन्य साना दल पनि सहभागी भएपछि नयाँ बनेको सत्ता समीकरणबारे छलफल हुने जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्