१० असार २०८३, बुधबार

आज कुन तरकारी र फलफूलको भाउ कति ? मूल्यसूची हेर्नुहोस्

फागुन १६, २०७९
आज कुन तरकारी र फलफूलको भाउ कति ? मूल्यसूची हेर्नुहोस्


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० र अंगुर हरियोको १४० रुपैयाँ रहेको छ । 
यसैगरी अदुवाको मूल्य ११०, अनारको ३००, आलु रातोको २८, आलु सेतोको १८ रुपैयाँ प्रतिकिलो रहेको छ । 
यस्तै कागतीको २३०, कोइरालोको ३००, खुर्सानी सुकेकोको ४५०, खुर्सानी हरियोको १००, गान्टेमुलाको ७० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्