१० असार २०८३, बुधबार

आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा

फागुन १६, २०७९
आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा

आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सीधै आईएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्। 

ग्राहकहरूलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटविना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको हो ।

यो सुविधा केही समयपश्चात् लाइभ हुनेछ र लागु गरेपछि ग्राहकवर्गले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सुक्ने जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्