३१ असार २०८३, बुधबार

'टाइगर ३' मा सलमान खानको यस्तो लुक

फागुन १७, २०७९
'टाइगर ३' मा सलमान खानको यस्तो लुक

फिल्म 'टाइगर ३' मा सलमानको लुक्स बाहिरिएको छ। 

जसमा उनको लुक्स फरक देखिएको छ। फिल्म 'भाइजान'को लुक यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको थियो। 

एकै समयमा फ्यानलाई उनको लुक्स चिन्न गाह्रो भइरहेको छ। लामो दाह्री, लामो कपाल, सेतो टिसर्ट र निलो जिन्स लगाएका उनी रातो ज्याकेटमा देखिएका छन्। 

सलमान खान, कट्रिना कैफ अभिनित 'टाइगर ३' को सुटिङ चलिरहेको छ। 

'टाइगर ३' कबीर खानको टाइगर फिल्म सिरिजको तेस्रो सिक्वेल हो।

फिल्म 'एक था टाइगर' सन् २०१२ मा रिलिज भएको थियो भने 'टाइगर जिन्दा हे' २०१७ मा रिलिज भएको थियो । फिल्मका दुवै भागलाई दर्शकले रुचाएका थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्