१० असार २०८३, बुधबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको भाउ कति ? (सूचीसहित)

फागुन २१, २०७९
काठमाडौँमा आज कुन तरकारी र फलफूलको भाउ कति ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतकम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहनुका साथै हरियो अंगुरको १२० रुपैयाँ रहेको छ । 

यसैगरी अदुवाको १००, अमलाको ९०, आभोकाडोको ६०० रुपैयाँ प्रतिकिलो मूल्य निर्धाण हुँदा अम्बाको १२० रुपैयाँ रहेको छ । यसैगरी काउली तराईको २५, काउली स्थानीयको ३०, लोकल काँक्रोको ११०, कोइरालोको ३०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्