१६ असार २०८३, मंगलबार

भारतीय गुरुमीत राम रहीम : किन भए मानिस उनका समर्थक

कात्तिक २०, २०७४
भारतीय गुरुमीत राम रहीम : किन भए मानिस उनका समर्थक

‘डेरा सच्चा सौदा’का प्रमुख गुरमीत राम रहीमलाई भारत पञ्चकुलाको विशेष अदालतले बलात्कार आरोपमा दोषी प्रमाणित गरेको छ ।

यससँगै उनका समर्थक आक्रोशित भएका छन् र हिंसात्मक गतिविधि सञ्चालन गरेका छन् । हिंसामा ३१ जनाको मृत्यु भइसकेको छ ।

अदालतले बलात्कार जस्तो गम्भीर आरोपमा दोषी सावित गर्दा पनि उनका समर्थक गुरुले केही गलत गरेको स्विकार गर्न किन सकिरहेका छैनन् त ?

पहिलो कुरा त मानिसको जुन आशा समाजमा पूरा हुनसक्दैन त्यो डेरामा पुरा भइरहेको थियो । उनीहरुको मनमा यो व्यवस्था राम्रो भएको परेको थियो । दोस्रो कुरा, डेराका सञ्चालक या प्रमुखाई उनीहरु सुपरम्यान या सुपर ह्यूमन मान्छन् । उनीहरुलाई लाग्छ की यस्ता मानिसले कहिले गतल गर्न सक्दैनन् ।

मानिसहरुलाई लागिरहेको छ कि बाबामाथि जुन आरोप लगाइएको छ त्यो बाबा माथि मात्र नभएर आफ्नो समाज माथिको आक्रमण पनि हो । उनीहरुलाई लाग्छ कि यी आरोपबाट आफ्नो समाज, आफ्नो डेरालाई बचाउनु छ ।

जब मानिसहरु समस्या सही रुपमा हल हुँदैन तव धार्मिक या आध्यात्मिक बाटो अपनाउन लाग्छन् । अचम्मको कुरा यो छ की उनी डेरामा यी समस्याको हल गराउन जाँदैनन् । उनीहरुलाइ लाग्छ कि यो एक बाटो हो । उनीरुलाई लाग्छ की डेराका प्रमुख भगवान हुन् ।

डेरा जस्तो स्थानमा सामाजिक तप्का तयार भइरहेको हुन्छ । कोइ यस्तो डेरा छैन जहाँ जसको आफ्नो स्कूल, संस्थान, क्यान्टिन, सामूहिक मेस वा अन्य नेटवर्क नहोस् ।

कही डेरासँग जोडिएका मानिस पानीको समस्या भएको खण्डमा डेरावाल आएर त्यसलाई समाधान गरिदिन्छन् । कही अन्य समस्या आए डेराका मानिस आएर समस्या समाधान गरिदिन्छन् ।

वास्तवमा जो काम राज्यलाई गर्नु थिया, सरकारले गर्नुपर्ने थियो, समाजले गर्नु पर्ने थियो तर त्यसको कमीका कारण मानिसहरुलाई डेरासँग नजिक हुन प-यो ।

salt training

कमेन्ट गर्नुहोस्