१५ असार २०८३, सोमबार

कपिल शर्माको शोमा फर्कनका लागि सुनिललाई प्रशंसकको आग्रह

कात्तिक २०, २०७४
कपिल शर्माको शोमा फर्कनका लागि सुनिललाई प्रशंसकको आग्रह

काठमाडौं, ११ भदौ — कपिल शर्माले आफ्नो शोलाई पूरै बदल्ने योजना बनाइरहेका छन् । अर्कातिर उनीसँग चित्त दुखाएर शोबाट बाहिरिएका सुनिल ग्रोभर चाहिँ टीभीमा सुरक्षित कमब्याक गर्ने कोशिश गरिरहेका छन् ।


तर सुनिललाई यसो गर्न सहज भने छैन । त्यसो त कपिल र सुनिलका फ्यानहरू सुनिलले क्रोध त्यागेर कपिलको शोमा फर्के हुन्थ्यो भन्ने कामना गर्छन् ।

हालै सुनिलले एक फ्यानलाई जवाफ दिँदै फिरंगी फिल्मका लागि कपिललाई शुभकामना दिए । त्यसपछि त सुनिलको ट्विटर अकाउन्टमा कमेन्टको बाढी नै आयो । धेरैले उनलाई शोमा फर्कन भने । एकजनाले त ‘भगवानलाई कुन मुख देखाउँछौ’ समेत भने ।

कपिलको शो सुनिलविना पनि चलिरहेकै छ तर त्यसमा चमक भने देखिँदैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्