२९ असार २०८३, सोमबार

पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो - अध्यक्ष ओली

फागुन २७, २०७९
पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो - अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्। 

एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरूको प्रस्तावमा नै निर्वाचित गराएको बताए।

उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए।

salt training

कमेन्ट गर्नुहोस्