१४ असार २०८३, आइतबार
आईसीसी विश्व क्रिकेट 'लिग टु'

७९ रनमै पीएनजीले गुमायो ६ विकेट, सन्दीपलाई तेस्रो सफलता

फागुन २९, २०७९
७९ रनमै पीएनजीले गुमायो ६ विकेट, सन्दीपलाई तेस्रो सफलता

टस हारेर नेपालविरुद्ध ब्याटिङमा उत्रिएको पीएनजीले ६ विकेट गुमाएको छ । २३.१ ओभरमा ७९ रन जोड्दा पीएनजीले छैटौं विकेट गुमाएको हो । 

२२.५ ओभरमा नेपालका लेग स्पीनरले पीएजनीका चाल्र्स अमिनीको विकेट लिएका हुन् । २२.५ ओभरमा ललित राजवंशीले रिले हेकुरेको विकेट लिएका थिए । 

सन्दीपले १९.१ ओभरमा असद भालाको विकेट लिएका हुन् । ३१ बलमा २० रन बनाएर खेलिरहेका भालालाई सन्दीपले ललित राजवंशीमार्फत क्याचआउट गराएका हुन् । १३.६ ओभरमा सन्दीपले पीएनजीका सेसे बाउलाई पनि आउट गराएका थिए । 

त्यसपछि ३.४ ओभरमा ललित राजवंशी र ६.५ ओभरमा सोमपाल कामी पएनजीको विकेट लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्