३१ असार २०८३, बुधबार

सुदूरपश्चिमका दुई जिल्लामा आज सार्वजनिक बिदा

फागुन ३०, २०७९
सुदूरपश्चिमका दुई जिल्लामा आज सार्वजनिक बिदा

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्