151 shares
छथरजोरपाटी गाउँपालिका ६ परेवादिन बस्ने ८० वर्षीय बलबहादुर विश्वकर्मा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उनको के कति कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।