३२ असार २०८३, बिहीबार

तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्

तरकारी तथा फलफूलको आजको मूल्यसूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ।  
यसैगरी अदुवाको अधिकतम मूल्य प्रतिकिलो ११० रुपैयाँ हुँदा अमलाको ९०, आलु रातोको २६, काउली स्थानीयको ५०, कागतीको ३००, किविको ५००, कोइरालोको १५० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृमाः

null

salt training

कमेन्ट गर्नुहोस्