२६ जेठ २०८३, मंगलबार

एमबीबीएसको प्रवेश परीक्षामा प्रतिक भण्डारी बने ‘टपर’ [नतिजासहित]

एमबीबीएसको प्रवेश परीक्षामा प्रतिक भण्डारी बने ‘टपर’ [नतिजासहित]

चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा प्रतिक भण्डारी ‘टपर’ बनेका छन् । 

भण्डारीले १७८.७५ अंकका साथ पहिलो स्थान सुरक्षित गरेका छन् । दोस्रो स्थानमा १७३.२५ अंकका साथ पिर्फिन यादव रहेका छन् । आयोगले फागुन २४ गते परीक्षा लिएको थियो ।

नतिजाउपर पुनर्याेग गर्न चाहने परीक्षार्थीले चैत ८ गते निवेदन दिन सक्ने जनाइएको छ ।

हेर्नुहोस् नतिजा –

salt training

कमेन्ट गर्नुहोस्