चैत ६, २०७९
चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो । भरतपुर महानगरपा...
काठमाडाैं | चैत २, २०७९
पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ ।
बिहीबार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अवधारणा पत्र तयारी समिति गठन गरेको हो ।
पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चैत भित्रमा अवधारणा पत्र तयार पारिसक्ने गरी काम अगाडि बढाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल धर्मनिरपक्ष राष्ट्र भएको भन्दै सबै धर्मको सम्मान हुने बताए।
डा.जगमान गुरुङलाई हिन्दु विश्वविद्यालय स्थापना गर्न अध्ययन गर्ने जिम्मेवारी भन्दा पनि सम्मान भएको बताए।
उनले हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको बताए। आधुनिक नेपालको सम्भयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने उनले दाबी गरे।
उनले मुलुकको मूल्य मान्यताहरुलाई स्थानीयकरण गर्न नसकेको भन्दै हिन्दु विश्वविद्यालय विश्वभर वुद्धिजीवी उत्पादन उद्देश्य रहेको बताए।
नेपालको सांस्कृतिक कुटनीतिलाई सशक्त माध्यम बनाएर पर्यटन विकास गर्न योगदान पुग्ने उनको भनाइ थियो।
हिन्दु विश्वविद्यालय २०८ १को मंसिरभित्र सबै प्रक्रिया पूरा गर्ने घोषणा गरिएको छ ।
अध्ययनसहित अवधारणा पत्र तयार गर्न गुरुङसहित ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा प्राडा रामचन्द्र गौतम, प्रा चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा छन्।
चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो । भरतपुर महानगरपा...
विद्यार्थी संख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइँ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी संख्या घटिरहेको छ तर पाँचथरको जेठो जयनाराय...
अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...
नुवाकोटको म्यागङ गाउँपालिकाले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको न...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले बिहीवार विज्ञप्ति जार...
कैलालीका करीब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा ९ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...