१६ असार २०८३, मंगलबार

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशित

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशित

सरकारले जनयुद्ध दिवसलाई सार्वजनिक बिदामा समेटेको छ।  प्रचण्ड नेतृत्वको सरकारले २०८० सालको फागुन १ का दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिनेगरी राजपत्रमा सूचना निकालेको हो। 
गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ । यस्तै पुस २७ गते पृथ्वीजयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्