१७ असार २०८३, बुधबार

भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, २ सैनिकको मृत्यु

चैत ३, २०७९
भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, २ सैनिकको मृत्यु

भारतीय सेनाको ‘चीता’ हेलिकप्टर अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त भएको छ ।

हेलिकप्टर दुर्घटना हुँदा २ जना सैनिक जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अरुणाञ्चलमा ६ महिनाभित्र यो दोस्रो दुर्घटना हो । यसअघि ५ अक्टुबरका दिन हेलिकप्टर दुर्घटना भएको थियो । पछिल्लो ६ वर्षमा सशस्त्र बलका १८ हेलिकप्टर दुर्घटना भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्