२८ जेठ २०८३, बिहीबार
उपराष्ट्रपति निर्वाचन

सकियो उपराष्ट्रपति निर्वाचनको मतदान

सकियो उपराष्ट्रपति निर्वाचनको मतदान

उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ ।

बिहान १० बजेदेखि शुरू भएको मतदान ३ बजे सम्मपन्न भएको हो । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनतर्फ जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा प्रतिस्पर्धामा छन् ।

जसपाका यादवलाई ९ दलीय गठबन्धनको साथ छ । 

निर्वाचनमा संघीय र प्रदेशसभाका सदस्य मतदाता थिए ।

निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमा मतगणना गरेपछि परिणाम सार्वजनिक गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्