च्याटजीपीटी संसारभरि क्य्राश भएको छ । अहिले प्रयोगकर्ताहरूले यो एआई च्याटबोट उपयोग गर्न पाएका छैनन् ।
के कारणले च्याटजीपीटी नचलेको भनी थाहा हुन सकेको छैन ।
अहिले च्याटजीपीटीको लगइन गर्न खोज्दा ‘च्याटजीपीटी इज याट कपासिटी राइट नाउ’ अर्थात् अहिले चल्दैन भन्ने सन्देश आएको छ ।
च्याटजीपीटी बनाउने संस्था ओपनएआईले यस विषयमा टिप्पणी गरेको छैन ।