×

NIC ASIA

नीति, कार्यक्रम र लक्ष्यका आधारमा मात्रै सरकारमा जान्छौं - झलनाथ

चैत ७, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी हुनेबारे छलफल भए पनि नीति, कार्यक्रम, लक्ष्य र उद्देश्य टुंगिनुपर्ने बताएका छन् । 

पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले समग्र सरकारको खाका पहिले प्रस्ट हुनुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारमा सहभागी हुनेबारे छलफल भयो । तर सकारमा कसरी जाने के उद्देश्यले जाने ? के नीति कार्यक्रमले जाने सरकारमा के कति हिस्सेदारी हुन्छ ? यस विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने भएको छ’ खनालले भने, ‘अब अध्यक्षको नेतृत्वमा टिमले कुरा सत्ता गठबन्धनसँग कुरा गर्छ ।’ 


Advertisment
Rupse Holidays
Nabil box

आफूहरूले सरकारमा भागबण्डा मात्रै भन्दा पनि उद्देश्य र कार्यक्रममा जोड दिएको दाबी उनले गरे ।

Vianet communication

‘हामी के नीति, के कार्यक्रम के लक्ष्य र के उद्देश्यका आधारमा सरकारका जाने ? सरकार कसरी अगाडि बढ्छ ? यो प्रस्ट हुनुपर्छ भनेका हौं’, उनले भने, ‘सरकारमा कति वटा मन्त्रालय लिने पनि लक्ष्य र कार्यक्रम के हुने भन्नेभित्रै पर्छ । मन्त्री मात्रै बन्नेभन्दा नीति कार्यक्रम हराउन खोजेपछि प्रस्टता चाहेका हौं ।’

सरकारमा जानेबारे माधव नेपालको संयोजकत्वमा बनाइएको कार्यदलमा उपाध्यक्ष वेदुराम भूसाल र प्रवेश हमाल छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x