२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आजदेखि

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आजदेखि

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुन लागेको हो।   

जसअनुसार आज पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले  लाओससँग प्रतिस्पर्धा गर्दैछ ।  उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । 

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । नेपालले त्यसपछि बंगलादेशसँग खेल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्