१० असार २०८३, बुधबार

प्रधान सेनापतिले नवनियुक्त प्रहरी महानिरीक्षकलाई दिए बधाई

प्रधान सेनापतिले नवनियुक्त प्रहरी महानिरीक्षकलाई दिए बधाई

नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् ।

जंगीअड्डा पुगेका कुँवरलाई शर्माले बधाई दिएका हुन् ।

सुरक्षा निकायका २ प्रमुखबीचको भेटमा आपसी सहकार्यका विषयमा पनि छलफल भएको नेपाली सेनाले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्