कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १४० रुपैयाँ रहेको छ ।
यसैगरी अदुवाको १२०, आलु रातोको २५, आलु सेतोको २०, काउली स्थानीयको ६०, कागतीको २८०, कोइरालोको २०० रुपैयाँ मुल्य निर्धारण भएको छ ।
यस्तै गान्टे मुलाको ७०, घिरौलाको १२०, तरुलको ७०, तोरीको सागको ५०, लोकल बन्दाको १५ रुपैयाँ मूल्य निर्धारण भएको बजार व्यवस्था समितिले जनाएको छ ।
मूल्य विस्तृतमाः
