०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मिटरब्याज पीडितहरू

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मिटरब्याज पीडितहरू

काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा उनलाई बालुवाटार बोलाइएको हो ।

प्रचण्डले मिटरब्याज पीडितका माग सुन्ने र छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । 

मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएर मिटरब्याज पीडितहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्