२९ जेठ २०८३, शुक्रबार

देशभरका पण्डितले भने- 'काजकिरिया तेह्रै दिन'

कात्तिक २०, २०७४
देशभरका पण्डितले भने- 'काजकिरिया तेह्रै दिन'
काठमाडौँ, १४ भदौ- मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ ।Kiriya

राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम दिन मंगलबार १२ बुँदे घोषणा जारी गर्दै काजकिरियाका लागि तोकिएको १३ दिनमा कुनै सम्झौता गर्न नमिल्ने निष्कर्ष निकालेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

केही बर्षदेखि विभिन्न धार्मिक एवम सांस्कृतिक आधार देखाएर पाँच दिने काजकिरिया कायम गर्न अभियान सञ्चालन हुँदै आइरहेका बेला यसमा कुनै हलचल नगर्ने निर्णय भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्