११ असार २०८३, बिहीबार

निजी विद्यालयले शुल्क बढाउन नपाउने निर्णय

निजी विद्यालयले शुल्क बढाउन नपाउने निर्णय

कैलालीको धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नपाउनेगरी निर्णय भएको छ । नयाँ शैक्षिक सत्र २०८० मा धनगढीका निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने निर्णय भएको हो ।

सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ । तर, संस्थागत विद्यालयले पनि यस वर्ष विद्यार्थी शुल्क बढाउन नपाउने निर्णय भएको धनगढी उपमहानगरपालिकाका उपसचिव एवं शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्