काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० र हरियो अंगुरको १५० रुपैयाँ छ । यस्तै अदुवाको १२०, आलु रातोको २५, आलु सेतोको २०, कोइरालोको २०० मूल्य निर्धारण भएको छ ।
यसैगरी हरियो खुर्सानीको ९०, गान्टे मुलाको ७०, गोलभेडा सानो लोकलको ७० रुपैयाँ निर्धारण भएको छ ।
विस्तृतमा मूल्यसूचीः
