×

NMB BANK
NIC ASIA

कपिल शर्माले भने- फिल्म फ्लप भएपछि आत्महत्याको बाटो रोजेको थिएँ

चैत १९, २०७९

NTC
Premier Steels

भारतीय कमेडियन कपिल शर्माले आफ्नो फिल्म फ्लप भएपछि आत्महत्या गर्ने सोच बनाएको खुलाएको छन्। 

Muktinath Bank

एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले यस्तो खुलाएका हुन्। आज कपिलको ४२ औं जन्मदिन परेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१५ मा कपिलले फिल्म 'किस किसको प्यार करूँ' बाट बलिउडमा डेब्यू गरेका थिए। यसपछि उनी २०१७ मा ‘फिरंगी’ मा देखिएका थिए । यो उनले आफैं निर्माण गरेका थिए र कपिलले फिल्म बनाउन ३३ करोड रुपैयाँ लगानी गरेका बताएका छन्। 


Advertisment
Nabil box
Kumari

रिलिजपछि दर्शकले मन नपाएका कारण फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएको थियो । 

Vianet communication

यो असफलता सहन नसकेका कारण आफू डिप्रेशनमा गएको उनले बताएका छन्।

फिल्म रिलिज हुनुअघि पनि आफ्नो अवस्था खासै राम्रो नभएको र ती दिनहरूमा रक्सी पिउन थालेको उनले अन्तर्वार्तका क्रममा भनेका छन्। 

'म घरको चार पर्खालमा थुनिएर बसेको थिएँ । अवस्था यति नाजुक बनेको थियो कि आत्महत्या गर्न सोच्न थालेको थिएँ,' उनले भनेका छन्, 'आफ्नो मनको कुरा कसैसँग पनि बाँड्न हिचकिचाउँथेँ । यो असफलतापछि म मानिसहरूको सामना गर्न डराएँ। तर, परिवारको सहयोगमा खराब अवस्थाबाट आफूलाई बाहिर निकालेँ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x